समाचार
ग्यालरी
यहि मिति २०७५-०६-२२ गते सोमबारका दिन स्थानीय सरकार कचनकवल गाउँपालिकालाई खुल्ला दिशामुक्त बनाउन पहिलो दिन कचनकवल गा.पाका जनप्रतिनिधि लगायत कर्मचारी सहित स्कुलका कर्मचारी र विद्यार्थीहरु "एक घर एक चर्पी" नारा सहित र्याली कार्यक्रममा सहभागी भएको थियो |
कचनकवल गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल प्रविधिबाट पाश्र्व चित्र (भिलेज प्रोफायल) तयार गरेको छ । गाउँपालिकाको सम्पूर्ण जानकारी वेवसाइडबाटै हेर्न मिल्ने गरी पाश्र्व चित्र तयार गरेको हो । अन्य गाउँपालिका र नगरपालिकाले पनि आफ्नो गाउँ र नगरको पाश्र्व चित्र तयार गरे पनि वेवसाइडबाट हेर्न भने सकिँदैन । तर, कचनकवल गाउँपालिकाले डिजिटल प्रविधि अपनाएर पाश्र्व चित्र निर्माण गरेपछि गाउँपालिकाको सवै जानकारी अब वेवसाइडबाटै हेर्न मिल्ने भएको छ ।
कचनकवल गाउँपालिकाको तर्फबाट ११औँ गणतन्त्र दिवसको अवसरमा सम्पुर्णमा शुभकामना !
अन्य जानकारीका लागि यस गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3