/ कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय | कोशी प्रदेश, झापा, नेपाल‘‘उत्पादन, रोजगार, पर्यटन र पूर्वाधार: कचनकवलको विकास र समृद्धिको आधार’’
FAQs Complain Problems

नेपालको सबै भन्दा होचो ठाउँ- कचनकवल स्तम्भ

Read More

केचना झील- कचनकवल- ४

Read More

बनियानी बजार - कचनकवल मुख्य बजार

Read More

कचनकवल गाउँपालिको कार्यालय, बनियानी

Read More

नेपालको सबै भन्दा होचो ठाउँ- कचनकवल स्तम्भ

Read More

पालिका आधारभूत अस्पताल भवन, बनियानी

Read More

संक्षिप्त परिचय

नेपालको पर्वमा झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्वर दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानमा भएको गाउँपालिका यस गाउँपालिका को सिमाना पुर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ ।

पालिकाको Facebook Page

महत्वपुर्ण लिंक (Links)

स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली Local Governance Performance Assessment System (LGPAS) को शाखा सम्बन्धी कार्य गर्न तथा नतिजा हेर्न क्लिक गर्नुहोस ।

जन प्रतिनिधि

//