समाचार
संक्षिप्त परिचय
नेपालको पर्वमा झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्वर दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानमा भएको गाउँपालिकायस गाउँपालिका को सिमाना पुर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ ।मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ |
क्र.स. |
विषय |
विवरण |
---|---|---|
१ |
परिचय |
नेपालको पर्वमा झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्वर दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानमा भएको गाउँपालिका |
२
|
भौगोलिक अवस्थिती |
|
अक्षांश |
२६.३५८८६९ देखि २६.४८०४२८ |
|
देशान्तर |
८७.८९८२९८ देखि ८८.०९८ |
|
एलिभेसन |
५८ मिटर देखि १०३ मिटरसम्म |
|
३ |
क्षेत्रफल |
१०९.४५ वर्ग कि.मि. |
४ |
सिमाना |
यस गाउँपालिका को सिमाना पुर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ । |
५ |
जलवायु |
मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ |
६ |
घरधुरीको संख्या |
९,००१ |
७ |
जनसंख्या |
४२,९१२ (महिला-४८.७७%, पुरुष -५१.३३%) |
८ |
मुख्य पेशा |
कृषि तथा पशुपालन |
९ |
विद्यालयको संख्या |
२९ वटा सामुदायिक र १९ वटा संस्थागत विद्यालय जम्मा गरि ४८ वटा रहेको छ | |
१० |
साक्षरता प्रतिशत |
७१.२४ प्रतिशत (१५ वर्ष र सो भन्दा माथि को जनसंख्या) |
११ |
मूख्य धार्मिक सम्प्रदाय |
हिन्दु |
१२ |
मूख्य मातृभाषा |
राजवंशी |
१३ |
मूख्य समुदाय |
राजवंशी, मुसलमान. ब्राम्हण, क्षेत्री, गनगाई |
१४ |
प्रमुख खाद्यान्न बाली |
धान, मकै, गहु, कोदो |
१५ |
प्रमुख नगदेबाली |
माछापालन, सुपारी, अदुवा, चिया, नरिवल, बेसार |
१६ |
फलफुल |
नरिवल, आप, कागती |
१७ |
मूख्य घरपालुवा जनवार |
गाई, भैसी, बाख्रा |
१८ |
संचार सुविधा |
मोवाइल, केवल टेलिभिजन र ओप्टिकल फाईबर |
१९ |
यातायात सुविधा |
बस, ट्याक्सी, व्यक्तिगत सवारी (साकइल, बाइक) |
२० |
स्वास्थ्य सुविधा |
१ स्वास्थ्य केन्द्र, ५ स्वास्थ्य चौकी, २ सामुदायिक स्वास्थ्य केन्द्र, ३ बर्थिंग सेन्टर |
२१ |
सरकारी कार्यालयहरु |
१ केन्द्र , ७ वटा स्थानमा वडा कार्यालयहरु |
२२ |
विजुली बत्तिको पहुच |
८४.२ प्रतिशतमा विजुलीको पहुच भएको |
२३ |
सामुदायिक वन उपभोक्ता समूह |
७ वटा |
२४ |
मुख्य चाडपर्वहरु |
सिरुवा,दशै,तिहार,छठ,चैते दशै,फागुपूर्णिमा,उधौली उभौली |
२५ |
विद्यालयको संख्या |
४८ |
२६ |
पर्यटन क्षेत्र |
केचना झिल, बडो केचना सिमसार(क्षेत्र, चारकोशी झाडी |