/ ग्यालरी | Page 2 | कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
FAQs Complain Problems

समाचार

ग्यालरी

कचनकवल गाउँपालिकामा अध्यक्ष श्री कालेन्द्र प्रसाद सिंह राजवंशी ज्यूद्वारा झापा गाउँपालिकाका अध्यक्ष श्री जयनारायण शाहज्यू लगाएत पदाधिकारीहरूलाई कचनकवल गाउँपालिकामा स्वागत गरी अन्तरपालिका बैठक बसी विभिन्न विषयमा छलफल गरियो ।

मिति: 09/29/2022 - 15:59
, , , ,

मिति २०७९।०६।०९ मा कचनकवल गॉउपालिकाका अध्यक्ष श्री कालिन्द्र प्रसाद सिंह राजवंशी ज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री नवराज भट्टराईज्यूको उपस्थितिमा कचनकवल गाउँपालिका भित्र रहेका सुरक्षा निकायका कार्यालय प्रमुखहरू,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू , क्लब प्रतिनिधिहरूसँग नजिकिदै गरेको चॉडबॉडहरूमा हुनसक्ने सम्भावित घटनाहरू नियन्त्रण सम्बन्धमा छलफल गरी देहायका निर्णयहरू कार्यान्वयन गर्ने सर्वदलीय प्रतिवद्धता गरेको व्यहोरा सम्बन्धित सरोकारवालाहरूमा जानकारी गराईन्छ ।

मिति: 09/28/2022 - 14:13
, , , ,

Pages