नेपालको पर्वमा झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्वर दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानमा भएको गाउँपालिका यस गाउँपालिका को सिमाना पुर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ ।
कचनकवल गाउँपालिका अन्तर्गत विषयगत शाखा लगायत वडा कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि पालिका राहत व्यवस्थापन प्रणाली (PRMS) सम्बन्धी २ दिने सफ्टवेयर प्रशिक्षण तालिम
कचनकवल गाउँपालिका आ.व. २०८१/०८२ काे नियमित दोश्रो गाउँ सभाको पाचौँ अधिवेशनकाे पहिलो बैठक ।
व्यक्तिगत घटना दर्ता सप्ताह ।
कचनकवल गाउँपालिकाकाे नियमित दोश्रो गाउँसभाको चौथो अधिवेशनको केही झलकहरु ।