आ. वा. ०७४/७५ को सामाजिक सुरक्षा भत्ताको तेस्रो निकाशा भएकोले सम्बन्धित लाभग्राहीहरुले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क राखी भत्ता रकम बुझ्नु हुन सूचना जारी गरिएको छ |
मिति २०७५-०३-०१ गतेका दिन मुस्लिम धर्मावलम्बीहरुको महान चांड इद पर्वको अवसरमा गाउँ कार्यपालिकाको बैठकको निर्णयनुसार यस गा. पा. क्षेत्रमा सार्वजनिक बिदा गरिएको जानकारी गराईन्छ |