सूचना तथा समाचार

कचनकवल वडा नं ४ को स्वास्थ्य चौकीमा LAB सचालन

यहि मिति २०७५/६/७ गते स्वास्थ्य चौकी केचना मा बिधिबत र औपचारिक रुपमा प्रयोगशाला (LAB) को उदघाट्न कचनकवल गाउँपालिकाका प्रमुख श्री अन्जार आलमज्युले  गर्नुभएको छ |

आ. वा. ०७४/७५ को सामाजिक सुरक्षा भत्ताको तेस्रो निकाशा सम्बन्धमा

आ. वा. ०७४/७५ को सामाजिक सुरक्षा भत्ताको तेस्रो निकाशा भएकोले सम्बन्धित लाभग्राहीहरुले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क राखी भत्ता रकम बुझ्नु हुन सूचना जारी गरिएको छ |

Pages